Thursday, June 30, 2016

'यो कालाबजारीसँग मिलेको सरकार हो'

http://www.nagariknews.com/uploads/media/2016/June/Sher%20Bahadur%20Deuba%20-5.jpg








Nepali Patro
पार्टी सभापति निर्वाचित भएयता नेपाली राजनीतिमा शेरबहादुर देउवा धेरै आक्रोस पोख्दैनन् तर बिस्तारै बोलेको पनि सुनिन थालेको छ । तैपनि कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह नगरेको गुनासो सुनिन्छ । तर, उनी सरकारको यही रवैया रहे संसद अवरुद्ध गर्न पछि नपर्ने बताउँछन् । पछिल्लो पटक सरकार परिवर्तनको खेलमा असफल भएका देउवा तत्काल माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाललाई पनि विश्वास गरिहाल्ने पक्षमा छैनन् । तर, नागरिकसँग कुरा गर्नुअघि उनी दाहालसँगै कुरा गरिरहेका थिए । उनले दाहालका सम्बन्धमा भने– ‘प्रचण्डले अस्ति छाडेर गएका हुन् उनलाई कति पत्याउनु ?’ पछिल्ला राजनीतिक घटनाक्रम, कांग्रेसभित्र उनको भूमिका र सरकारसँग सम्बन्धलगायत विषयमा नागरिकका गुणराज 

No comments:

Post a Comment