Saturday, July 2, 2016

अख्तियारको वेबसाइट ह्याक


शनिबार, १८ असार २०७३, १६ : ४५ |  नागरिक

http://www.nagariknews.com/uploads/media/2016/June/NewFolder%201/13595790_1150927814969726_286911396_n.jpg

काठमाडौं—अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आधिकारिक वेबसाइट ह्याक भएको छ। उक्त वेबसाइट ल्याटिनो सवर एण्ड एण्ड एक्स वारियर टिएन ट्यिुनिसिया साइबर रेसिडेन्स अल फलगा टिमले ह्याग गरेको हो।
हाल उक्त साइटमा इस्लाम नै एक धर्म हो,मुश्लिमलाई मार्न बन्द गरौ, बुद्धिस्ट माथिको आतंक बन्द गरौं जस्ता सन्देशहरु देख्न सकिन्छ ।
अख्तियारका प्रवक्ता कष्णहरि पुस्करले अख्तियारको वेबसाइड ह्याक भएको पुस्टि गर्दै कसले र के कारणले गरेको हो भन्ने प्राविधिक टालीले अनुसन्धान गरिरहेको बताएका छन्। ह्याक भएकाे करिव अाधा घन्टापछि अायाेगकाे साइट संचालनमा अाएकाे छ।

No comments:

Post a Comment